असोज २९ गते २०८३ || October 15, 2026

गायक सुरज पण्डितको अर्को नयाँ गित 'सिंहदरवार भाग-२' बजारमा (भिडियोसहित)


पिपल अनलाइन
बिहीबार , असार २८ २०८००३:५५

गायक सुरज पण्डितको अर्को नयाँ गित 'सिंहदरवार भाग-२' बजारमा (भिडियोसहित)

काठमाण्डौँ - 'रेलको बाटो पुग्दै छ रे' बोलको गितवाट चर्चा बटुलेका गायक सुरज पण्डितको अर्को नयाँ गित बजारमा आएको छ । उनले पछिल्लो समय 'सिंहदरवार भाग दुई' गित बजारमा ल्याएका हुन् । यस गितमा बिषेशगरि गाउँको गरिवीको अबस्था तथा देशको अस्तब्यस्त राजनितिक अबस्थाका बारेमा देखाउन खोजिएको छ । गितको आवाजमा सुरज पण्डित, एरेन्जर कमल सौराङको छ । 

बिषेशगरि गाउँले परिवेशसँग जोडेर गाउने सुरज निकै चर्चाको शिखरमा छन् । 


  • सम्बन्धित विषय:

  • # गायक सुरज पण्डितको अर्को नयाँ गित 'सिंहदरवार भाग-२' बजारमा (भिडियोसहित)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend