आऊ एउटा फरक दशैं मनाऊँ।।
बितेका बर्ष भन्दा बिल्कुल फरक ।
परम्परागत र औपचारिकतालाई ।
थाती राखेर २०८१ को यो चैते दशैं ।।
दैत्यलाई मारिन् देवीले।।
असत्य माथि भयो सत्य को विजय ।
यहि खुसियालीमा मनाउन थालियो दशैं।
यसलाई हर्ष र उल्लास्मय बनाउनु पर्छ।।
दुर्गा भवानीले रक्षा गरुन् ।
उच्च र अटल रहोस् सबको भावना।।
यो चैते दशैको ।
सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरु लाई हार्दिक मंगलमय शुभकामना ।।