असोज २९ गते २०८३ || October 15, 2026

संघीय संसदको अधिवेशन शुक्रबार रातिबाट अन्त्य


बिहीबार , चैत २६ २०८२०५:११

संघीय संसदको अधिवेशन शुक्रबार रातिबाट अन्त्य

संघीय संसदको चालू अधिवेशन शुक्रबार (२७ गते) रातिदेखि अन्त्य हुने भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोही समयदेखि लागू हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभासहित दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको शीतल निवासले जनाएको छ।

12-26_अधिवेशन-अन्त्य_विज्ञप्ति-1-1448x2048.jpg
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend