असोज २९ गते २०८३ || October 15, 2026

गरुडा नगर-३ मा अहिल बिकासको लहर छ, के-के भए काम ? भिडियो कुराकानी 


पिपल अनलाइन
शनिबार, फागुन २० २०७९०४:१५

गरुडा नगर-३ मा अहिल बिकासको लहर छ, के-के भए काम ? भिडियो कुराकानी 

रौतहट - गरुडा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष अम्बिका सहनीले जनताको बिश्वासमा रहेर काम गर्ने बताएका छन् । पक्की सडक निर्माण, नाला निर्माण, खानेपानीको निर्माण लगायतका काम सुरु भईरहेको उनले बताए । 


  • सम्बन्धित विषय:

  • # गरुडा नगर-३ मा अहिल बिकासको लहर छ, के-के भए काम ? भिडियो कुराकानी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend