असोज २९ गते २०८३ || October 15, 2026

कमलामाई नगर १३ मा बिकासका काम केके सम्पन्न भए ? वडाको प्रमुख समस्याहरु के-के छन् ?  अध्यक्ष कार्की 


पिपल अनलाइन
बुधबार, चैत १ २०७९०१:३३

कमलामाई नगर १३ मा बिकासका काम केके सम्पन्न भए ? वडाको प्रमुख समस्याहरु के-के छन् ?  अध्यक्ष कार्की 

सिन्धुली - कमलामाई नगरपालिका वडा नम्बर १३ मा सडकदेखि खानेपानी पुराउने काम भईरहेको वडा अध्यक्ष केशर बहादुर कार्कीले बताएका छन् । स्थानिय युवाहरुलाई रोजगार, वडामा उत्पादन भएका खानीजन्य पदार्थको सहि सदुपयोग गरेर काम भईरहेको उनले बताए । बिषेशगरि बजेटको सिमा कम भएकालेपनि बिकासका काम सबै सम्पन्न गर्ने कठिन हुने बताए । शिक्षा क्षेत्रमा पनि अपेक्षा अनुसार नै काम भएको र शिक्षक पनि शहर बजारमा जस्तै आफ्नै वडामा रहेको बताए । पिपल अनलाईन टिभीसँगको कुराकानीमा उनले वडामा भएका समस्या र बिकासका कामहरु बताएका छन् । 


  • सम्बन्धित विषय:

  • # कमलामाई नगर १३ मा बिकासका काम केके सम्पन्न भए ? वडाको प्रमुख समस्याहरु के-के छन् ?  अध्यक्ष कार्की
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend