असोज २९ गते २०८३ || October 15, 2026

कमलामाई नगर-९ मा एक करोड सात लाख रुपैयाँ कसरी खर्च भईरहेको छ ? बिकासका काम के-के सम्पन्न भयो ? अध्यक्ष प्रधान 


बुधबार, चैत १ २०७९०१:४१

कमलामाई नगर-९ मा एक करोड सात लाख रुपैयाँ कसरी खर्च भईरहेको छ ? बिकासका काम के-के सम्पन्न भयो ? अध्यक्ष प्रधान 

सिन्धुली - कमलामाई नगरपालिका वडा नम्बर ९ मा नगरपालिकाबाट एक करोड सात लाख रुपैयाँबाट बिकासका धेरै काम भएको वडा अध्यक्ष बिनोद प्रधानले बताएका छन् । टोल टोलमा गठन भएका समुहबाट आबश्यकताका आधारमा बजेट बिनियोजन गरेर काम भएको उनले बताए । बिषेशगरि वडामा चाहिने आधारभुत पुर्वाधारहरु देखि रोजगारीका काम नि दिएको उनले बताए ।

सरकारले ल्याएको स्वरोजगार अभियानमा धेरै समेटिएको बताए । उनले अहिलेसम्म बाटोहरु ढलान, सडकमा नाला निर्माण, खानेपानी लगायतका क्षेत्रमा बजेट दिईएको उनले बताए । पिपल अनलाईन टिभीसँगको कुराकानीमा उनले वडामा भएका समस्या र बिकासका कामहरु बताएका छन् । 


  • सम्बन्धित विषय:

  • # कमलामाई नगर-९ मा एक करोड सात लाख रुपैयाँ कसरी खर्च भईरहेको छ ? बिकासका काम के-के सम्पन्न भयो ? अध्यक्ष प्रधान


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend