असोज २९ गते २०८३ || October 15, 2026

गुजरा नगरपालिका-२ उत्कृष्ट कसरी बन्यो ? वडा अध्यक्ष थारु भन्छन्-'असारे बिकास मेरो वडामा छैन' 


पिपल अनलाइन
बुधबार, चैत १ २०७९०१:४९

गुजरा नगरपालिका-२ उत्कृष्ट कसरी बन्यो ? वडा अध्यक्ष थारु भन्छन्-'असारे बिकास मेरो वडामा छैन' 

रौतहट - गुजरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक कुमार थारुले बिकासका काममा निरन्तर लागिरहेको बताए । अन्य वडाहरुमा भन्दा गुजरा २  नगर पहिलो स्थानमा आएको उनले बताए ।

बिकासका हरेक पाटाहरुलाई पछ्याउँदै बिकासका लहर आएको जस्तो महसुस भएको उनले बताए । असार लागेपछि बजेट सिध्यानकै लागी असारे बिकासमा जोड दिने परम्परा यो वडामा नरहेको अध्यक्ष थारुले बताए । 

 


  • सम्बन्धित विषय:

  • # गुजरा नगरपालिका-२ उत्कृष्ट कसरी बन्यो ? वडा अध्यक्ष थारु भन्छन्-'असारे बिकासमा मेरो वडामा छैन'
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend