रौतहट - गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम्जी चौधरीले वडामा स्वरोजगार अभियान चलाउने बताए । वडामा हुने अनियमितता, साहु महाजनबाट हुने थिचोमिचोबाट वडालाई मुक्त गर्ने गर्ने उनले बताए । पहिले हुने गरेको थिचोमिचोबाट अब अत्न्य भएको चौधरीले बताए ।