सिन्धुली - दुधौली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजन दाहालले बिकासका काममा निरन्तर लागिरहेको बताए ।
बिकासका हरेक पाटाहरुलाई पछ्याउँदै बिकासका लहर आएको जस्तो महसुस भएको उनले बताए । असार लागेपछि बजेट सिध्यानकै लागी असारे बिकासमा जोड दिने परम्परा यो वडामा नरहेको अध्यक्षले बताए ।