असोज २९ गते २०८३ || October 15, 2026

‘घुम्तीमा जुधेको आँखा’ मा नायिका मिरुना र रोशनको अभिनय (भिडिओ)


पिपल अनलाइन
सोमबार, वैशाख १८ २०८०१२:३८

‘घुम्तीमा जुधेको आँखा’ मा नायिका मिरुना र रोशनको अभिनय (भिडिओ)

काठमाडौँ - गायक सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’ सालैजो गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक गिरीकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय छ ।

मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो । रोमान्टिक शैलीमा तयार पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend