असोज २९ गते २०८३ || October 15, 2026

प्रतिनिधि सभा बैठक सुरु (लाइभ)


पिपल अनलाइन
आइतबार, जेठ २८ २०८०१२:०२

प्रतिनिधि सभा बैठक सुरु (लाइभ)

काठमाडौँ - प्रतिनिधि सभा बैठक सुरु भएको छ ।

सरकारको आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथिको छलफल जारी रहनेछ । बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend