असोज ३० गते २०८३ || October 16, 2026

निजगढ नगरपालिकामा देखिएको १९ करोड बेरुजु कसरी ? के भन्छन् वडा-१ का अध्यक्ष लोप्चन ? (कुराकानी)


सोमबार, फागुन १५ २०७९१२:२८

निजगढ नगरपालिकामा देखिएको  १९ करोड बेरुजु कसरी ? के भन्छन्  वडा-१  का अध्यक्ष लोप्चन ? (कुराकानी)

बारा निजगढ नगरपालिका वडा नम्बर १ का अध्यक्ष मंगल लोप्चनले आफ्नो वडालाई नमुना वडाको रुपमा बिकास गरिने बताएका छन् । आफ्नो वडालाई खानेपानी, सडक बिस्तार लगायतका काम सुरु भईसकेको बताए । उनले पिपलटार सडकको डिपिआर भएर काम भईरहेको उनले बताए । बिद्यालय शिक्षालाई मजबुत बनाएर सिंचाई क्षेत्रलाई समेत प्राथमिकतामा राखेको अध्यक्ष लोपचनले बताए । 


  • सम्बन्धित विषय:

  • # निजगढ वडा-१ मा १९ करोड बेरुजु कसरी ? के भन्छन् अध्यक्ष लोप्चन ? (कुराकानी)


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend