बारा- निजगढ नगरपालिका वडा नम्बर १० का अध्यक्ष आशाकाजी श्रेष्ठले वडामा बिकासका काम सुरु नभएपनि अब छिट्टै काम सुरु हुने बताएका छन् । जनताबाट जितेर आएको यो पहिलो बर्ष भएकाले पनि बिकासका काम अलि कम देखिएको उनले बताए ।

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend