बारा - निजगढ नगरपालिक वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले यो कार्यकाल निमार्ण योजनामा महत्वपूर्ण योगदान दिने बताए । बिगत भन्दा बजेट घटाएर खर्च कम गर्ने उनले बताए । अब स्रोत पहिचानपछि मात्र खर्चको सिमा तोकिने पनि उनले बताए ।
पिपल अनलाइन

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend