रौतहट - चन्द्रपूर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नवराज देवकोटाले बिकासका महत्वपूर्ण कामहरु स१चालन भईरहेको बताएका छन् । पिपल अनलाईन टिभीसँगको कुराकानीमा उनले जनताले महसुस गर्ने खालका बिकास अब आफ्नो पालामा हुने बताए ।

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend