रौतहट - गरुढा नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष वशिष्ठ राय यादवले जनताको बिश्वासमा रहेर काम गर्ने बताएका छन् । बिकासका काम अब सुरु गर्ने समेत उनले बताए ।
पिपल अनलाईन टिभीसँगको कुराकानीमा उनले आन्तरिक स्रोतको पहिचान गरि बिकासका काम सुरु गरिने र अहिलेसम्म कुनै काम नभएको पनि स्वीकार गरेका छन् ।