सिन्धुली - कमलामाई नगरपालिका वडा नम्बर १४ मा बिकासका अधिकांस कामहरु सम्पन्न भएको वडा अध्यक्ष राजन न्यौपानेले बताएका छन् । वडामा खानेपानी, बाटो लगायतका अत्याबश्यक पुर्वाधारहरुमा बिषेश जोड दिएर काम भईरहेको समेत बताए । वडाबाट बिद्यालय भवन, एम्बुलेन्स लगायतका क्षेत्रमा बजेट बिनियोजन भएकाले पनि यसले ठुलो राहात दिने उनले बताए ।