असोज २९ गते २०८३ || October 15, 2026

आजको शेयर बजार : नेप्से ३४.१७ अंकले बढ्यो


पिपल अनलाइन
मंगलबार, जेठ ३० २०८००३:५०

आजको शेयर बजार : नेप्से ३४.१७ अंकले बढ्यो

 काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । सोमबार नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.५२ अंकले बढेर ३७९.८७ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend