असोज २९ गते २०८३ || October 15, 2026

आज साउनको सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटोफिचर)


पिपल अनलाइन
सोमबार, साउन १ २०८००१:१४

आज साउनको सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटोफिचर)

काठमाडौँ - हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ ।

pasu.jpg
undefined

361569782_1243313789694850_2462930392027238540_n-768x512.jpg

 


  • सम्बन्धित विषय:

  • # आज साउनको सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटोफिचर)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend