असोज २९ गते २०८३ || October 15, 2026
ऐतिहासिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा {तस्वीरहरु}

ऐतिहासिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा {तस्वीरहरु}


पिपल अनलाइन
बुधबार, भदौ १९ २०८१११:४९

ऐतिहासिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा {तस्वीरहरु}

 काठमाण्डौँ - पारालिम्पिक्समा ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलमा ओर्ले लगत्तै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।

 

र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो । यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

palesha (1).jpg

palesa.jpg

palesha (3)2024-09-04-10-39-20.jpg


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend