असोज २९ गते २०८३ || October 15, 2026

असारे गीतले थकाइको महसुस हुँदैन


शनिबार, असार १५ २०८१०६:४५

असारे गीतले थकाइको महसुस हुँदैन

असार १५ मा गीत गाउँदै धान रोप्ने र दही चिउरा खाने परम्परागत चलन छ । सरकारले २०६२ साल असार १५ गतेदेखि यही दिनलाई धान दिवसका रूपमा मनाउँदै आएको छ । 
गीत गाउदै रमाईलो गर्दै काम गर्दै गर्दा थकान पनि खासै महसुस हुदैन 
धान रोपाइँका लागि पृथ्वीको आँत तातो हुनुपर्दछ र यही दिन आ-आफ्नो गाउँठाउँ अनुसारको गीत गाएर रमाइलो गर्ने चलन छ । 

धानको मुठो माझमा गाडेर त्यसको वरिपरि घुमाउरो किसिमले बिउँ रोपिन्छ । 
चिउरा खाएपछि आगो पनि फुकिरहन परेन । भात जस्तै आडिलो पनि भयो । असारको गर्मीमा दही खाएपछि शीतल हुन्छ ।”
असार १५ मा धान रोप्नु, दही चिउरा खानु पुरानो संस्कृति रहेको छ 
 
 बढ्दो सहरीकरण, घडेरी किनबेच, प्लटिङ तराई क्षेत्रमा भएको चक्लाबन्दीका कारण उत्पादन घट्दै गएको हो ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend