असोज २९ गते २०८३ || October 15, 2026

धर्मेन्द्र सिन को रुखमै पाक्यो मेवा सर्बजनिक


बिहीबार , फागुन २२ २०८१०३:५१

धर्मेन्द्र सिन को रुखमै पाक्यो मेवा सर्बजनिक

काठमाडौं । गायक तथा सर्जक धर्मेन्द्र सेञ्चुरीको रुखमै पाक्यो मेवा’ गीतको अडियो तथा  भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ ।

गीतमा चर्चित गायिका कल्पना सुनुवारको  आवाजसँगै नव गायक किशोर सेञ्चुरीको आवाज रहेको छ !  धर्मेन्द्र सेञ्चुरीको शब्द सिर्जना रादीप सुनुवारको लय  र मेश सेञ्चुरीको एरेन्ज रहेको सो म्युजिक भिडियोमा लोकप्रिय मोडेल विजय पुनको उत्कृष्ट अभिनय रहेको छ तेस्तै उनलाई मोडेल  विनिता सेञ्चुरीले साथ दिएकी छिन् ।

यस म्युजिक भिडियोलाई शिशिर बुढाथोकीले कोरियोग्राफी र निर्देशन गरेका छन् भने छायांङ्कन सन्तोष तिमल्सिनाले गरेका हुन । विनोद बमको सम्पादन रहेको यस म्युजिक भिडियोलाई जिनाखु ठाकुर क्रियसनले बजारमा सार्वजनिक गरेको हो । सोही गीतको अडियो तथा भिडियो हेर्न र सुन्न को लागि  तलको लिन्कमा किलिक गरेर हेर्नसक्नुहुनेछ । 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend