असोज ३० गते २०८३ || October 16, 2026

‘कमेडी च्याम्पियन’ तेस्रो सिजनको अडिसन पुस २७ गतेबाट हुने 


पिपल अनलाइन
शुक्रबार, पुस १५ २०७९०१:५३

‘कमेडी च्याम्पियन’ तेस्रो सिजनको अडिसन पुस २७ गतेबाट हुने 

काठमाण्डौँ - कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेस्रो सिजनको घोषणा भएको छ । निर्देशक विशाल भण्डारीले शोको घोषणासँगै आवेदन मितिबारे जानकारी दिएका हुन् । जनवरी ११ देखि ३० पुस २७ माघ १६० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीले अडिसन दिन सक्नेछन् । सहभागी हुन चाहने प्रतिस्पर्धीले ुपेवेल एपु डाउनलोड गरेर आफ्नो भिडियो पठाउनु पर्नेछ। भिडियोको लम्बाई ५ मिनेटसम्मको हुने आयोजकले बताएको छ ।

 भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराउने आयोजकले बताएको  छ । थ्री प्रोडक्सन प्रालिले निर्माण गदैँ आएको शोको पहिलो सिजनको विजेता हिमेश पन्त भएका थिए। दोस्रो सिजन भने भरतमणि पौडेलले जितेका थिए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend