असोज २९ गते २०८३ || October 15, 2026

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले जित्यो टस रोज्यो बलिङ


बिहीबार , मंसिर ११ २०८२११:५३

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले जित्यो टस रोज्यो बलिङ

नेपाल प्रिमियर लिग एनपीएल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले फिल्डिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिए । सुदूरपश्चिम हालसम्म खेलेका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष स्थानमा छ । लुम्बिनीविरुद्ध मैदानमा उत्रँदा सुदूरपश्चिम यही लय कायम राख्ने लक्ष्यमा हुनेछ । 

लुम्बिनी लायन्सको प्रदर्शन भने मिश्रित देखिएको छ । तीन खेल खेल्दा लुम्बिनीले एक जित र दुई हार व्यहोरेको छ । आजको खेलमा पनि हार व्यहोरे लुम्बिनीको प्लेअफ समीकरण कठिन बन्ने निश्चित छ । 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend