असोज २९ गते २०८३ || October 15, 2026

सुदूरपश्चिमविरुद्ध लुम्बिनीले १० ओभर सकिँदा बनायो ७० रन


बिहीबार , मंसिर ११ २०८२०१:०८

सुदूरपश्चिमविरुद्ध लुम्बिनीले १० ओभर सकिँदा बनायो ७० रन

नेपाल प्रिमियर लिग दोस्रो संस्करणको आजको खेलमा सुदूरपश्चिमविरुद्ध टस हारेको लुम्बिनीले १० ओभर सकिँदा ७० रन जोडेको छ। २ विकेट गुमाएर लुम्बिनीले उक्त स्कोर बनाएको हो। डार्शी शर्ट १८ र सुमित महर्जन १८ रनमा आउट भएका छन् । अहिले कप्तान रोहित पौडेल २१ रन बनाएर खेलिरहेका छन् भने दिलिप नाथले ९ रन जोडेका छन्। 

 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend