असोज ३० गते २०८३ || October 16, 2026

उपसभामुखको उमेदवारी दर्ता आज, भोलि निर्वाचन हुने 


पिपल अनलाइन
शुक्रबार, माघ ६ २०७९०७:०५

उपसभामुखको उमेदवारी दर्ता आज, भोलि निर्वाचन हुने 

काठमाडौँ - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि आज उमेदवारी दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार आज उपसभामुख पदका लागि मनोनयन दर्ता हुनेछ । 

संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताका लागि समय तोकिएको छ । उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ 


  • सम्बन्धित विषय:

  • # उपसभामुखको उमेदवारी दर्ता आज, भोलि निर्वाचन हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend