असोज २९ गते २०८३ || October 15, 2026

सभामुख पदका लागि डीपी अर्यालले गरे मनोनयन दर्ता


शुक्रबार, चैत २० २०८२११:४४

सभामुख पदका लागि डीपी अर्यालले गरे मनोनयन दर्ता

प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले मनोयन दर्ता गराएका छन्।  अर्यालले शुक्रबार संसद् सचिवालयमा प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन्।

सभामुख पदको आइतबार हुने निर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend