असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रिय युवा सङ्घको महाधिवेशन चैत्रमा हुने


पिपल अनलाइन
शुक्रबार, माघ ६ २०७९०७:२७

राष्ट्रिय युवा सङ्घको महाधिवेशन चैत्रमा हुने

माघ ६, काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय गरिएको छ । युवा सङ्घको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष किरण पौडेलले जानकारी दिए। यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ मा बुटवलमा भएको थियो ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय युवा सङ्घको महाधिवेशन चैत्रमा हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend