असोज ३० गते २०८३ || October 16, 2026

रास्वपाले इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने


पिपल अनलाइन
शुक्रबार, माघ ६ २०७९११:५७

रास्वपाले इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ । रास्वपा संसदीय दलको बैठकले मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

सातदलीय गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ । झापाकी मगर समानुपातिक सांसद हुन् । यसअघि सोविता गौतमको चर्चा थियो । गौतम प्रत्यक्षबाट निर्वाचित सांसद् हुन् । उनको चर्चा मन्त्रीमा पनि भएको थियो । यसअघि सभामुख पदमा बिहिबार एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।


  • सम्बन्धित विषय:

  • # रास्वपाले इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend