असोज ३० गते २०८३ || October 16, 2026

नवनिर्वाचित सभामुख देवराज घिमिरेद्धारा पद तथा गोपनियताको शपथग्रहण


पिपल अनलाइन
शुक्रबार, माघ ६ २०७९१२:४७

नवनिर्वाचित सभामुख देवराज घिमिरेद्धारा पद तथा गोपनियताको शपथग्रहण

 काठमाण्डौँ - नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई शपथ दिलाएकी हुन् । 

घिमिरे नेकपा एमालेबाट सभामुखको उम्मेदवार बनेका थिए । उनको पक्षमा १६८ जनाले मत दिँदा विपक्षमा १०० मत परेको थियो । घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # संघीय संसद् सचिवालयद्धारा २२ पुसमा सर्वदलीय बैठक आह्वान
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend