असोज ३० गते २०८३ || October 16, 2026

सीडीओ र सहायक सीडीओसहित ७० कर्मचारीको सरुवा (सूचीसहित)


पिपल अनलाइन
शनिबार, माघ ७ २०७९०८:००

सीडीओ र सहायक सीडीओसहित ७० कर्मचारीको सरुवा (सूचीसहित)

काठमाण्डौँ - गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ । अस्ति बिहीवार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

हाल धादिङमा कार्यरत प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको नवरपरासी पूर्व सरुवा भएको छ भने धादिङ सिडियोमा बाग्गुङबाट सरुवा भई रमेश ढकाल आउनुहुने भएको छ ।

रा.प._प्रथम.pdf :To download file click here


  • सम्बन्धित विषय:

  • # सीडीओ र सहायक सीडीओसहित ७० कर्मचारीको सरुवा (सूचीसहित)
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend