असोज ३० गते २०८३ || October 16, 2026

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित  


पिपल अनलाइन
शनिबार, माघ ७ २०७९०१:२४

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित  

काठमाडौँ - नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी विजयी भएका छन् । संघको ७ वटा पदाधिकारीमा मञ्चको ५ वटा उम्मेदवार विजयी भएका छन् । 

संघको शुक्रबार सम्पन्न २९औं साधारण सभामा भण्डारीले १९९ मत ल्याई विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी रहेका कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कुमुद खनालले १३१ र लोकतान्त्रिककै भुवनसिंह गुरुङले १५७ र माओवादीनिकट व्यवसायी ईश्वरबहादुर जिसीले १२१ मत प्राप्त गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend