असोज ३० गते २०८३ || October 16, 2026

'जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीता मेरो प्राथमिकतामा रहन्छ' :  सभामुख घिमिरे


पिपल अनलाइन
शनिबार, माघ ७ २०७९०२:२९

'जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीता मेरो प्राथमिकतामा रहन्छ' :  सभामुख घिमिरे

 काठमाडौँ - सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बताए ।


  • सम्बन्धित विषय:

  • # 'जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीता मेरो प्राथमिकतामा रहन्छ' :  सभामुख घिमिरे
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend