असोज ३० गते २०८३ || October 16, 2026

राजेन्द्र लिङ्देन भन्छन्__'संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ चल्दैन'


पिपल अनलाइन
शनिबार, माघ ७ २०७९०२:३३

राजेन्द्र लिङ्देन भन्छन्__'संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ चल्दैन'

काठमाण्डौँ - उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ५ माघमा सांसद सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेश आन्दोलनका शहीदको सम्मान नगरेको भन्न नमिल्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने बताए ।


  • सम्बन्धित विषय:

  • # राजेन्द्र लिङ्देन भन्छन्__'संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ चल्दैन'
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend