कात्तिक १ गते २०८३ || October 17, 2026

आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण, भारी वर्षा  र हिमपात भने नहुने !


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९०४:५३

आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण, भारी वर्षा  र हिमपात भने नहुने !

 काठमाडौँ - आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाका अनुसार मंगलबार पश्चिम नेपालबाट मौसमको प्रणाली प्रवेश गर्न सक्ने बताएको छ ।  आइतबार र सोमबार मौसम सफा भएपनि मंगलबारदेखि वर्षा हुन सक्ने मौसमविद् सञ्जिव अधिकारीले बताए ।

मंगलबारदेखि वर्षा भएमा छिटफुटदेखि हल्कासम्म वर्षा हुने अधिकारीले बताए । यसरी मौसम बदली भएमा हिमाली क्षेत्रमा हिमतपात हुन सक्ने महाशाखाको अनुमान छ । भारी वर्षा  हिमपात भने नहुने अनुमान छ । 


  • सम्बन्धित विषय:

  • # आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण, भारी वर्षा  र हिमपात भने नहुने !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend