असोज ३० गते २०८३ || October 16, 2026

नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने 


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९११:४५

नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने 

काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने भएको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको हो । उमेदवारी दिनुपूर्व अन्य पार्टीसँग पनि छलफल गर्ने कांग्रेसले जनाएको छ ।  


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend