असोज ३० गते २०८३ || October 16, 2026

गण्डकी प्रदेश सरकार १२ बाट घटाएर ७ वटा मन्त्रालयमा पुग्यो 


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९१२:१७

गण्डकी प्रदेश सरकार १२ बाट घटाएर ७ वटा मन्त्रालयमा पुग्यो 

काठमाडौँ - गण्डकी प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको हो ।

यसअघि पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले ७ वटामा झारेको हो ।


  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश सरकार १२ बाट घटाएर ७ वटा मन्त्रालयमा पुग्यो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend