कात्तिक १ गते २०८३ || October 17, 2026

बागमतीमा मन्त्रालय घटाउन कार्यदलको प्रतिवेदन पेस हुँदै


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९१२:२८

बागमतीमा मन्त्रालय घटाउन कार्यदलको प्रतिवेदन पेस हुँदै

 हेटौंडा - बामगती प्रदेशमा मन्त्रालयको संख्या घटाएर ११ वटा हुने सम्भावना छ । मन्त्रालयको संख्या घटाउन गठन गरेको कार्यदलले आज माघ ९ गते सोमबार ११ मन्त्रालयसहितको प्रतिवेदन बुझाउने तयारी रहेको छ ।

  बागमती प्रदेशका प्रमुख सचिव एवं कार्यदलका संयोजक मुकुन्द निरौलाका अनुसार प्रदेशमा मन्त्रालयको संख्या कटौती गरेर ९ वा ११ हुने गरि प्रतिवेदन तयार पारेको जानकारी दिए । 

 


  • सम्बन्धित विषय:

  • # बागमतीमा मन्त्रालय घटाउन कार्यदलको प्रतिवेदन पेस हुँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend