असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल !


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९०२:०४

प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल !

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।

अनलाइनखबरसँग गजुरेलले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको बताए । प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend