असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रपति निर्वाचन २५ फागुनमा !


पिपल अनलाइन
सोमबार, माघ ९ २०७९०५:२१

राष्ट्रपति निर्वाचन २५ फागुनमा !

काठमाडौँ - नेपाली कांग्रेसले कुनै पनि बहानामा राष्ट्रपति निर्वाचन नसार्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएको छ । उच्च स्रोतका अनुसार २५ फागुनमा हुने सम्भावना धेरै छ । 


  • सम्बन्धित विषय:

  • # राष्ट्रपति निर्वाचन २५ फागुनमा !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend