असोज ३० गते २०८३ || October 16, 2026

सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत नपुग्ने, रेशम चौधरीलाई छुटाउन मुख्यमन्त्रीकै पहल !


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९०९:१४

सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत नपुग्ने, रेशम चौधरीलाई छुटाउन मुख्यमन्त्रीकै पहल !

काठमाडौँ - सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत नपुग्ने भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल रेशम चौधरीको रिहाइका लागि पहल थालेका छन् । 

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको साथ नभए मुख्यमन्त्री रावललाई विश्वासको मत नपुग्ने भएपछि रेशमको रिहाइका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । मुख्यमन्त्री रावलले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरि रेशमको रिहाइको बारेमा कुराकानी गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत नपुग्ने, रेशम चौधरीलाई छुटाउन मुख्यमन्त्रीकै पहल !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend