असोज ३० गते २०८३ || October 16, 2026

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प,भारतमा पनि झट्का महसुस


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९०३:१९

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प,भारतमा पनि झट्का महसुस

काठमाडौँ - बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  

सो भूकम्पको धक्का काठमाडौंसम्म पनि महसुस गरिएको थियो, भने भारतको नयाँदिल्ली, देहरादून, पिथौरागढमा पनि ठुलो झट्का महसुस गरिएको भातरीय मिडियाले जनाएका छन् । 


  • सम्बन्धित विषय:

  • # बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प,भारतमा पनि झट्का महसुस
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend