असोज ३० गते २०८३ || October 16, 2026

'क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन हुन्छ' : गृहमन्त्री


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९०३:२३

'क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन हुन्छ' : गृहमन्त्री

 काठमाडौँ - उपप्रधानमन्त्री रवि लामिछानेले क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन गर्ने बताएका छन् ।  ‘क्रसरका विषयमा होस् वा फरार सांसदका विषयमा होस् वा आन्दोलनरत अधिकारकर्मीका विषयमा । गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको छ । 

नतिजा आउन समय लाग्ने भएको छ भने राज्यको संयन्त्रलाई चलाइएको छ, गिजोलिएको छ, तिनलाई ट्रयाक भन्दा बाहिर ल्याइएको छ, तिनलाई ट्रयाकमा ल्याउन नसक्दा ढिलो भएको हो, त्यस्ता ठाउँलाई ठीक गरेर केही दिनभित्र निर्णयमा पुग्छौं ।’


  • सम्बन्धित विषय:

  • # 'क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन हुन्छ' : गृहमन्त्री
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend