असोज ३० गते २०८३ || October 16, 2026

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने


पिपल अनलाइन
बुधबार, माघ ११ २०७९११:४४

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज दिउँसो ४ बजे उक्त परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद्को नियमित बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend