असोज ३० गते २०८३ || October 16, 2026

वामदेव गौतम एकीकृत समाजवादीमा आउने  !


पिपल अनलाइन
बुधबार, माघ ११ २०७९०३:०८

वामदेव गौतम एकीकृत समाजवादीमा आउने  !

काठमाडौँ - नेकपा एमालेबाट राजीनामा दिएपछि नेकपा एकता राष्ट्रिय अभियान पार्टीको संयोजक बनेका नेता वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउने प्रयास गरिएको छ ।

मंगलबार भएको भेटवार्तामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले गौतमलाई पार्टीमा आउन आग्रह गरेका थिए । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सो भेटवार्ता भएको थियो ।


  • सम्बन्धित विषय:

  • # लुम्बिनी
  • # वामदेव गौतम एकीकृत समाजवादीमा आउने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend