असोज ३० गते २०८३ || October 16, 2026

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै


पिपल अनलाइन
बिहीबार , माघ १२ २०७९०८:०३

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

 काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend