असोज ३० गते २०८३ || October 16, 2026

माओवादी स्थायी कमिटीको बैठक दुई बजेसम्मका लागि स्थगित


पिपल अनलाइन
बिहीबार , माघ १२ २०७९१२:२५

माओवादी स्थायी कमिटीको बैठक दुई बजेसम्मका लागि स्थगित

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सरेको छ । आज बिहीबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।

पार्टीको स्थायी कमिटीका एक सदस्यका अनुसार उक्त बैठकमा डा‍।बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीलगायतका दलहरूसँग पार्टी एकता र अन्य राजनीतिक विषयमा छलफल गर्ने तयारी छ ।


  • सम्बन्धित विषय:

  • # माओवादी स्थायी कमिटीको बैठक दुई बजेसम्मका लागि स्थगित
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend