असोज ३० गते २०८३ || October 16, 2026

प्रचण्ड र ओलीबीच भेटवार्ता 


बिहीबार , माघ १२ २०७९०१:००

प्रचण्ड र ओलीबीच भेटवार्ता 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भइरहेको हो । 

समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । राष्ट्रपतिमा एमाले अध्यक्ष ओलीले आफ्नोमा उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छन् भने कांग्रेसले पनि प्रचण्डसँग बोर्गेनिङ गरिरहेको छ । राष्ट्रपतिमाम राष्ट्रिय सहमति खोजिने प्रधानमन्त्री प्रचण्डले बताइसकेका छन् ।


  • सम्बन्धित विषय:

  • # प्रचण्ड र ओलीबीच भेटवार्ता


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend