असोज ३० गते २०८३ || October 16, 2026

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


पिपल अनलाइन
बिहीबार , माघ १२ २०७९०३:२८

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

 काठमाण्डौँ - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक सुरु भएको हो । निर्वाचनपछि पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो । 

चुनावको प्रारम्भिक समीक्षा, केन्द्रीय समिति बैठक आह्वान र जिम्मेवारी बाँडफाँट लगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । बैठकमा सहभागी हुन स्थायी कमिटीका नेताहरु पेरिसडाँडा पुगिसकेका छन् ।


  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend