असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : पहाडमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सामान्यतया सफा !


पिपल अनलाइन
शुक्रबार, माघ १३ २०७९०७:००

आजको मौसम : पहाडमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सामान्यतया सफा !

काठमाडौँ - पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश– १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले आज राति प्रदेश–१ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । तराईमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ । 


  • सम्बन्धित विषय:

  • # आजको मौसम : पहाडमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सामान्यतया सफा !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend